You are viewing the translated version of (दफा ३ को उपदफा (१), दफा ५ को उपदफा (४) र (६), दफा ६ को उपदफा (२), दफा ७ को उपदफा (१), दफा ९, दफा १२ को उपदफा (१) सँग सम्बन्धित).

Schedule 1
(दफा ३ को उपदफा (१), दफा ५ को उपदफा (४) र (६), दफा ६ को उपदफा (२), दफा ७ को उपदफा (१), दफा ९, दफा १२ को उपदफा (१) सँग सम्बन्धित)

अनुसूची–१
(दफा ३ को उपदफा (१), दफा ५ को उपदफा (४) र (६), दफा ६ को उपदफा (२), दफा ७ को उपदफा (१), दफा ९, दफा १२ को उपदफा (१) सँग सम्बन्धित)

प्रधान न्यायाधीश तथा न्यायाधीशको पारिश्रमिक तथा अन्य सुविधा

क्र.सं. सुविधाको प्रकार ईकाई दर प्रधान न्यायाधीश न्यायाधीश
पारिश्रमिक प्रति महिना रु. ७३,६८०।– ६०,९७०।–
विशेष भत्ता प्रति महिना रु. १,०००।– १,०००।–
आवास सुविधा प्रति महिना रु. आवासको व्यवस्था नेपाल सरकारले गर्ने २५,६०८।–
आफ्नो घरमा बस्ने न्यायाधीशलाई घर मर्मत र सम्भार सुविधा प्रति महिना रु. १२,३०४।–
विजुली, धारा, टेलिफोन प्रति महिना रु. – बिल बमोजिमको रकम २,४००।–
सवारी इन्धन प्रति महिना लिटर २५० १५०
मोविल त्रैमासिक लिटर १०
लुगा भत्ता प्रति वर्ष रु. १०,०००।–  
भैपरी आउने खर्च वर्षमा बढीमा दुई पटक रु. १,०००।– १,०००।–